ILO प्रतिनिधिहरुसँग छलफल

ILO प्रतिनिधिहरुसँग छलफल मिति २०८० जेठ १० गते  ILO  का प्रतिनिधीहरुसँग भेट तथा छलफल गदै लुम्बिनी प्रदेशमा रहेका उद्योगहरुको अवस्था र , उद्योगहरुमा कार्यरत श्रमिकहरुको हकहित सम्बन्धि छलफल साथै आगामी दिनमा  ILO ले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सँग सहकार्य गरी अगाडी बढ्न प्रदेश महासंघको सचिवालयमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो ।