२०८३–भाद्र–१० गते भाटेकोसी रसुवा बाढीको प्रलयवाट भयको क्षति तथा मनसुन जन्य घटना र हालको अवस्था को समीक्षा,बेपत्ता नागरिक को खोजि तथा उद्दार,भेटियका सवहरुको ब्यवस्थापन ,मृतक परिवार लाई राहत प्रभावकारी वितरण साथै सो सम्वन्धि सोध भर्ना लगायत वर्तमान जटिल अवस्था र हुनसक्ने विपदजोखिम का विषयमा समेत लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री चेतनारायण अचार्य,मन्त्रीहरु, ,निजि क्षेत्र ,सुरक्षा निकाय,प्रमुख जिल्ला अधिकारीहरु विच विपद ब्यबस्थापन परिषदको बैठकको क्रममा विपद व्यवस्थापनमा नेउबामहासंघ लुम्बिनी प्रदेश सरकार संग सहकार्य गर्न तयार रहेको तथा लुम्बिनी प्रदेशका उद्योग वाणिज्य संघहरुबाट प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिरहेका तथा खाद्यान्न एवं अन्य राहत सामाग्रिहरु संकलन गरी वितरण गर्ने कार्य गरिरहेको एवं विपद व्यस्थापनमा लुम्बिनी प्रदेशका निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको जानकारी गराइएको थियो ।