सिद्धार्थ उद्योग वाणिज्य संघबाट अध्यक्षज्यू सम्मानीत
मिति २०८३ असोज १ गते सदस्य सिद्धार्थ उद्योग वाणिज्य संघद्धारा संघको ७३औ स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष श्री ठाकुर कुमार श्रेष्ठज्यूले सिद्धार्थ उद्योग वाणिज्य संघको तत्कालीन अध्यक्षको भूमिकामा रहेका संघको विकासमा दिनुभएको योगदानको कदर स्वरुपा दोसल्ला तथा सम्मान पत्रबाट सम्मानित हुनु भएको थियो ।