प्रदेश मन्त्री समक्ष बजेट माग

प्रदेश मन्त्री समक्ष बजेट माग
 
मिति २०८० जेठ १८  गते नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले सरकारी निजी साझेदारी कार्यक्रम अन्तर्गत व्यवसायीक अभिमुखिकरण कार्यक्रम, उद्यमशिलता तालिम, पर्यटन महोत्सवहरु संचलनका लागि प्रदेश सरकार संग प्रस्तव पत्र सहित बजेटमाग गरिएको पत्र लुम्बिनी प्रदेश आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका माननीय मन्त्री  सन्तोषपाण्डे ज्यूसमक्ष पेश गरिएको थियो । साथै अध्यक्ष कृष्णप्रसाद शर्माज्यूले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश प्रदेश सरकार संग  अर्थिक विकासका लागि सहकार्य गरी अघि बढ्न चाहोको बताउनु हुँदै प्रेदेश सदरमुकाम देउखुरीमा लुम्बिनी प्रदेशको कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउन अनुरोध सहित पत्र समेत बुझाईएको थियो ।