२०८०-०४-०३ नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्ण प्रसाद शर्माज्युको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारले सिमेन्ट उत्पादनमा लगायको कर तथा वर्तमान अवस्थामा उद्योग ब्याबसायमा देखापरेका विविध समस्या हरुको समाधानका लागि छलफल सहित ज्ञापनपत्र एवम व्यवसायी हकहित का बिषयमा सहकार्य का लागि प्रस्ताव पत्र माननिय मूख्यमन्त्रीज्यु लाइ बुझाउदै आवश्यक छलफल गरियो।