बेलायति राजदुतलाई लुम्बिनी प्रदेशमा लगानीको लागि आग्रह

बेलायति राजदुतलाई लुम्बिनी प्रदेशमा लगानीको लागि आग्रह मिति२०८० असोज ५ गते  मित्र रास्ट्र बेलायतका महामहिम राज्दुत रोब फेन  र नेपाल उद्योग बाणिज्य
महा संघ लुम्बिनी प्रदेश बिच लुम्बिनीमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो ।  बर्तमान आर्थिक अवस्था बारे छलफल सहित प्रदेश को तर्फबाट   लुम्बिनी प्रदेशमा मुख्री गरि पर्यटन ,कृषि र नवप्रबर्तन को क्षेत्रमा  लागानी को लागि अनुरोध  गर्नुका साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र बेलायत बिच अन्तरास्ट्रिय उडान संचालन का लागि विशेष अनुरोध गरिएको थियो ।