चाईनाको युनान प्रान्तबाट लुम्बिनी सम्म अन्तराष्ट्रिय उडानका लागि अनुरोध

चाईनाको युनान प्रान्तबाट लुम्बिनी सम्म अन्तराष्ट्रिय उडानका लागि अनुरोध मिति २०८० कार्तिक २४ गते प्रदेश सचिवालयमामित्र राष्ट्र चाईनाको युनान प्रान्त बाट पाल्नु भएका टिमसँग विभिन्न व्यवसायीक लगानीका सम्बन्धमा  छलफल तथा विषेश गरी कुनमिङ प्रान्त र गौतमबुद्ध अन्तराष्ट्रिय
 विमानस्थल  रुपन्देही  विच अन्तराष्ट्रिय उडानको लागि प्रदेशको तर्फबाट अध्यक्षज्यूले अनुरोध गर्नु  भएको थियो । तथा दुई प्रदेश बिच कृषि क्षेत्र, उत्पादन क्षेत्रमा लगानीका लागि सहयोग गर्ने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको तर्फबाट अनुरोध गरियो ।भने China Council for the Promotion of International Trade CCPIT का तर्फबाट अध्यक्ष Liu Qilin ले सम्भावना हेरी लुम्बिनी प्रदेशमा लगानीको लागि आफुहरु तयार रहेको ब ताउनु भएको थियो ।