प्रदेश महासंघलाई भूमिका दिएर अगाडी बढ्नु पर्ने माग 

प्रदेश महासंघलाई भूमिका दिएर अगाडी बढ्नु पर्ने माग 
 
मिति २०८१ साल माघ २९ गतेका दिन नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको सचिवालयमा प्रदेश अध्यक्ष श्री कृष्ण प्रसाद शर्माज्यूको अध्यक्षतामा बेलायती राजदुतावासको ल्भउब िक्ष्ल द्यगकष्लभकक को क्षेत्रहरु कृषि , पर्यटन , मझौला उद्योग, नवीकरणीय उर्जा तथा सूचना प्रविधी विषयमा छलफल गरी लगानीको वातावरण निर्माण र सहयोगका विषयमा छलफल गरीयो ।  Nepal In Business NIB  परियोजना मार्फत करिव ४० वटा मझौला उद्योगहरुका बाट करिव २७०० नयाँ रोजगार सृजना हुने हुँदा यस्तो परियोजना लुम्बिनी प्रेदशका लागि महत्वपुर्ण भएकोले लुम्बिनी प्रदेशलाई परियोजनाको लागि छनौट गरेकोमा बेलायती सरकारलाई निजी क्षेत्रको तर्फबाट धन्यवाद दिदै कार्यक्रममा बेलायती सरकारको सहयोगमा हुने यस्ता प्रकारका कार्यक्रमहरुमा कार्यक्रमको दिगोपना र सफलतामा भूमिका खेल्ने भएकोले  प्रदेश स्तरीय उद्योग वाणिज्य महासंघ लाई भूमिका दिन अनुरोध गर्नु भएको थियो । जउक्त छलफल कमर्यक्रममा दुतावासबाट पाल्नुभएका  Nepal In Business परियोजनाका पदाधिकारीज्यूहरु महासंघका पदाधिकारीज्यूहरु तथा सल्लाहकारज्यूहरुको सहभागिता रहेको थियो ।