माल्टाबाट लुम्बिनीमा पर्यटक एवं लगानी  ल्याउन अनुरोध 

माल्टाबाट लुम्बिनीमा पर्यटक एवं लगानी  ल्याउन अनुरोध 
मिति २०८२ जेष्ठ २ गते नेपालका लागि युरोपियन युनियनको सदस्य राष्ट्र मल्टाका महामहिम राजदुत    मिस्टर रुबेल गाउसीलाई लुम्बिनी प्रदेशमा  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको तर्फबाट अध्यक्ष श्री कृष्णप्रसाद शर्माज्यूले गर्नु भयो । र सो क्रममा माल्टाबाट नेपाल र शन्ती भूमी लुम्बिनीमा माल्टाबाट पर्यटकहरुको संख्या बढाउनका लागि तथा माल्टाबाट बैदेशिक लगानिका लागी  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदशको तर्फबाट अनुरोध गर्नु भयो । समुन्द्रको बिचमा रहेको टापुहरुको देशबाट नेपालका आकर्षक हिम श्रीङ्खलाहरु र पर्यटकीय क्षेत्रहरुको अबलोकनका लागि माल्टाका पर्यटकहरुलाई स्वागत गर्न लुम्बिनी प्रदेश तयार बताउनु भएको थियो । उक्त भेटघाट कार्यक्रममा नेपालका लागि माल्टाका अवैनतकि राजदुत श्री दिनेश प्रसाद श्रेष्ठज्यू , नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यज्यूहरु, उद्योेग वणिज्य  संघका अध्यक्ष एव.  विभिन्न उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
Releated Attachment : 1747545800_malta1.jpg