औद्योगिक क्षेत्र÷कोरिडोरहरुमा अवस्थित उद्योगी व्यवसायीका समस्या समाधानका उपाय सम्बन्धमा छलफल

औद्योगिक क्षेत्र÷कोरिडोरहरुमा अवस्थित उद्योगी व्यवसायीका समस्या समाधानका उपाय सम्बन्धमा छलफल


नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय (औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा) र नेपाल उद्योग वाणिज्य महासंघ-लुम्बिनी प्रदेशको समन्वयमा आयोजना गरिएको औद्योगिक क्षेत्र÷कोरिडोरहरुमा अवस्थित उद्योगी व्यवसायीका समस्या पहिचान समाधानका उपाय सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भयो ।